All wards
आधारभूत जानकारी
जयगोपाल श्रेष्ठ
9864449936
ward5@bhumikasthanmun.gov.np
असुरकोट
Ward statistics
Population
1717
Households
467
Area
13.89
संक्षिप्त विवरण (Short Description)
भूमिकास्थान नगरपालिकाको वडा नं ५ साबिक असुरकोट गाउँ विकास समितिको वडाहरु १ देखि ९ मिलेर बनेको छ । ५ नं. वडा भूमिकास्थान नगरपालिकादेखि पश्चिम दिशामा पर्दछ जसकाे क्षेत्रफल १३.८९ रहेकाे छ भने यस वडाकाे जम्मा घरधुरी ४६७ रहेकाे छ । यहाँको जनसंख्या १७१७ रहेको छ जसमा महिलाको संख्या ९४४ र पुरुषको संख्या ७७३ रहेकाे छ । यस वडाका जनप्रतिनिधि श्री जयगोपाल श्रेष्ठ २०७९ सालको स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।