| नं | सेवा विवरण | आवश्यक प्रक्रिया | आवश्यक कागजातहरू | शुल्क | शुल्क विवरण | लाग्ने समय | जिम्मेवार व्यक्ति / खण्ड | सेवा प्रवाह समय | उजुरी अधिकारी | सेवा कोड | सेवाको प्रकार | दायरा विभाग | प्रक्रियाका चरणहरू | सम्बन्धित कानून | लिङ्क |
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| 1 |
सम्बन्ध विच्छेद दर्ता
विस्तृत विवरण हेर्नुहोस्
|
— |
- निवेदन पत्र - अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपी - पतिपत्नीको नागरिकताको प्रतिलिपी १/१ प्रति - पतिको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने |
३५ दिन सम्म निशुल्क सो पश्चात रु. २०० | — | सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र | स्थानिय पञ्जिकाधिकारी | सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र | — | — | In-person | सम्बन्धित वडा कार्यालय | -- | — | — |
| 2 |
मृत्यु दर्ता
विस्तृत विवरण हेर्नुहोस्
|
— |
- मृतकको नागरिकता - सूचकको नागरिकता |
३५ दिन सम्म निशुल्क सो पश्चात रु. २०० | — | निवेदन पेश गरेको दिन | स्थानिय पञ्जिकाधिकारी | निवेदन पेश गरेको दिन | — | — | In-person | सम्बन्धित वडा कार्यालय | -- | — | — |
| 3 |
विवाह दर्ता
विस्तृत विवरण हेर्नुहोस्
|
— |
- दुलहीको माईती पट्टीको बाबु आमाको नागिकता - दुलहीको नागरिकता - दुलहीको नागरिकता नबनेको भए जन्ममिति खुल्ने कागजात - दुलाहाको नेपाली नागरिकताको प्रमाण पत्र - दुलाह दुलही दुवै उपस्थित हुनु पर्ने |
३५ दिन सम्म निशुल्क सो पश्चात रु.२०० | — | निवेदन पेश गरेको दिन | स्थानिय पञ्जिकाधिकारी | निवेदन पेश गरेको दिन | — | — | In-person | सम्बन्धित वडा कार्यालय | -- | — | — |
| 4 |
बसाईसराइ
विस्तृत विवरण हेर्नुहोस्
|
— |
- बसाईसराई जाने वा आउने ठाउको ज.ध.प्र.पूर्जा - जाने वा आउने व्यक्तिहरुको नागरिकता वा जन्म दर्ता वा नाम तथा जन्म मिति खुल्ने प्रमाण |
३५ दिन सम्म निशुल्क सो पश्चात रु. १००० | — | निवेदन पेश गरेको दिन | वडा अध्यक्ष | निवेदन पेश गरेको दिन | — | — | In-person | सम्बन्धित वडा कार्यालय | -- | — | — |
| 5 |
योजना भुक्तानी लिन आउँदा चाहिने कागजातहरु र पक्रियाहरु
विस्तृत विवरण हेर्नुहोस्
|
— |
- काम सम्पन्न भएको निर्णय । - वडा अध्यक्षको रोहबरमा अनुगमन समितिको निर्णय । - सार्वजनिक परीक्षणा । - बिल भरपाई । - कार्य सम्पन्न प्रतिवेदन । - वडा कार्यालयको सिफारिस । - रकम भुक्तानीको लागि सिफारिस । - ५० हजार भन्दा माथिको योजनाको खाता खोलेको खाता नम्बर । - योजनाको नाम लेखेको छाप । |
नि:शुल्क | — | प्रमाण र प्रकृया पुगैकै दिन | योजना शाखा | प्रमाण र प्रकृया पुगैकै दिन | — | — | In-person | योजना शाखा (नगरपालिका) | - | — | — |
| 6 |
चार किल्ला प्रमाणित
विस्तृत विवरण हेर्नुहोस्
|
— |
- सक्कल जग्गा धनि पुर्जा - चालु आ.ब. को कर तिरेको रसिद - नागरिकता - चार किल्ला खुलाएको निवेदन |
रु. ३०० | — | निवेदन पेश गरेको दिन | वडा अध्यक्ष | निवेदन पेश गरेको दिन | — | — | In-person | सम्बन्धित वडा कार्यालय | -- | — | — |
| 7 |
जन्म दर्ता
विस्तृत विवरण हेर्नुहोस्
|
— |
- बाबु / आमाको नागरिकता - बाबु / आमा बाहेक अरु सूचक भएमा सुचकको नागरिकता - जन्ममिति खुल्ने कुनै कागजात |
३५ दिन सम्म निशुल्क सो पश्चात रु. २०० | — | सोही दिन | स्थानिय पञ्जिकाधिकारी | निवेदन पेश गरेको दिन | — | — | In-person | सम्बन्धित वडा कार्यालय | - | — | — |
| 8 |
योजना सम्झौता
विस्तृत विवरण हेर्नुहोस्
|
— |
-आम भेला उपस्थितिको प्रतिलिपि , -उपभोक्ता समिति गठन गरेको निर्णयको प्रतिलि (७ देखि ११ जना पदाधिकारी मध्ये (३३%) महिला सदस्य हुनु पर्नेछ । समितिको अध्यक्ष, सचिव र कोषाध्यक्ष मध्ये कम्तिमा १ जना महिला र २ जना सदस्य महिला पदाधिकारी हुनु पर्नेछ । ), -अनुगमन समिति गठन गरेको निर्णयको प्रतिलिपि (कम्तिमा १ जना महिला सहित ५ सदस्य समिति अनिवार्य ), -संयुक्त खाता खोल्ने निर्णय (अध्यक्ष, सचिव कोषाध्यक्षको नाम अनिवार्य ), -योजना सम्झौता गर्ने निर्णयको प्रतिलिपि, -सम्बन्धित वडा कार्यालयको सिफारिस, -वडा कार्यालयको सिफारिस, -भौतिक पूर्वधार निर्माणको लागि लागत स्टिमेट अन्य कार्यक्रमको लागि स्वीकृत प्रस्तावना, -काम शुरु हुनु भन्दा अघिको फोटोहरु, -उपभोक्ता समितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि, -उपभोक्ता समितिको छाप, -योजना सम्झौताको व्यहोरा खुलेको निवेदन, |
पैसा लाग्दैन | — | सोही दिन | — | विहान ९ बजे देखि ५ बजे सम्म | — | — | In-person | योजना शाखा (नगरपालिका) | - | — | — |