"कृषि, पर्यटन, उद्योग र स्वरोजगार,
समृद्ध भूमिकास्थानको मूल आधार"

header AD
All wards
आधारभूत जानकारी
गोपाल प्रसाद खनाल
9857061057
ward1@bhumikasthanmun.gov.np
सिटेनी
Ward statistics
Population 3391
Households 882
Area 19.61
संक्षिप्त विवरण (Short Description)
भूमिकास्थान नगरपालिकाको वडा नं १ साबिक ढाकाबाङ गाउँ विकास समितिका वडाहरु २,३,६,र ९, मिलेर बनेको छ । १ नं. वडा भूमिकास्थान नगरपालिकादेखि उत्तर पश्चिम दिशामा पर्दछ जसकाे क्षेत्रफल १९.६१ रहेकाे छ भने यस वडाकाे जम्मा घरधुरी ८८२ रहेकाे छ । यहाँको जनसंख्या ३३९१ रहेको छ जसमा महिलाको संख्या ३३९१ पुरुषको संख्या १५२८ रहेकाे छ । यस वडाका जनप्रतिनिधि श्री गोपाल प्रसाद खनाल २०७९ सालको स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।
नक्शा दृश्य (Map View)
Map coordinates not available